Shikhar Insurance
National Life

स्ट्यान्डर्ड चार्टर्डले १३.०६ प्रतिशत लाभांश दिँदै

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको वैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले १० प्रतिशत बोनस सेयर तथा ३.०६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने भएको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्