Shikhar Insurance
National Life

मेरो माइक्रोफाइनान्सले २१ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । मेरो माइक्रोफाइनान्सले २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति वैठकले २० प्रतिशत बोनस सेयर तथा १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने निर्णय गरेको हो ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्