Shikhar Insurance
National Life

१ सय ७६ कम्पनीको सेयर मूल्य घटे, नेप्सेमा ६१ अंकको पहिरो

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १५:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा आइतबार भारी गिरावट आएको छ । साताको पहिलो दिन नेप्से परिसूचक ६१.२७ अंकले घटेको हो ।

नेप्से २.१७ प्रतिशतले घटेर २७५८.४८ अंकमा आपुग्दा बजारमा १ सय ७६ कम्पनीको सेयर मूल्य घटे । बजारमा १ करोड ४४ लाख कित्ता सेयर ६ अर्ब ५० करोड रूपैयाँमा किनबेच भयो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर, सकारात्मक सर्किट लागेको मनकामना स्मार्ट लघुवित्तसहित ८ कम्पनीको मूल्य भने बढकेो छ ।

सबैभन्दा बढी सेयर अरूण भ्यालि हाइड्रोको भयो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्