Shikhar Insurance
National Life

भोलिदेखि दसैंको अग्रिम बुकिङ खुल्दै, कुन ठाउँमा जाने भाडा कति ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १२:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । भोलिदेखि (असोज ११ गते)देखि लागू हुनेगरी सरकारले सवारीसाधनको भाडादर सार्वजनिक गरेको छ । दशैंलक्षित गरेर भाडादर सार्वजनिक भएको हो ।

नयाँ भाडादर अनुसार सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटको भाडा १८ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दशैंका लागि लामो दूरीका यातायातमा भोलिदेखि अग्रिम बुकिङ खुल्दैछ ।

कहाँ पुग्न कति लाग्छ ? हेर्नुहोस् भाडा दरः

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्