Shikhar Insurance
National Life

माधव नेपालसहित १४ सांसदबारे ओलीले मागेको अन्तरिम आदेश सर्वाेच्चले दिएन

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

ओलीले माधव नेपालसहित १४ जना र २ जना प्रदेश सभा सदस्यलाई पदमुक्त गर्न माग गर्दै सर्वाेच्चमा मुद्धा हालेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्