Shikhar Insurance
National Life

निफ्राले १ अर्ब ७० करोड रूपैयाँ लाभांश बाँड्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पहिलोपल्ट लाभांश घोषणा गरेको छ । निफ्राले आईपीओ जारी गरेपछिको दोस्रो आर्थिक वर्षमा नगद लाभांश दिने भएको हो ।
कम्पनीले चुक्तापुँजी २० अर्बको ८.५ प्रतिशत (करसहित) ले हुने १ अर्ब ७० करोड रूपैयाँ नगद लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतिपछि वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
गत आवसम्मको सञ्चित मुनाफाबाट लाभांश बाँड्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्