Shikhar Insurance
National Life

२ सय रूपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई सय रूपैयाँले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार १ सय रूपैयाँमा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय रूपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार १५० थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्