Shikhar Insurance
National Life

आर्थिक विधेयकमाथिको दफावार छलफल ३ दिन पछि

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार १२:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमाले सांसदको नाराबाजी भइरहँदा विनियोजक विधेयक पारित गरेको बैठकले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्