Shikhar Insurance
National Life

कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ : माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ आश्विन १, शुक्रबार १०:३७
Hyundai
NCELL
NIMB

 

काठमाडाै‌ं । नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् । पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्