काठमाडौं । दसैंका लागि नयाँ नोट असोज ४ गतेदेखि पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका शाखाहरूबाट नयाँ नोट लिन मिल्ने व्यवस्था मिलाएको हो ।
केन्द्रिय बैंकबाट क वर्गको इजाजतप्राप्त बैंकदे तोकेका शाखाबाट तथा राजधानी बाहिर राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट नयाँ नोट पाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्