Shikhar Insurance
National Life

आगामी चुनावमा माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार ११:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो चुनावबाट माओवादी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा दिवंगत नेता नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अर्काे चुनावमा माओवादी देशको सबै भन्दा ठूलो पार्टी बनने दावी गरेका हुन् । आफ्नो कुरा अहिले कसैले नपत्याए पनि निर्वाचनको नतिजाले प्रमाणित गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पहिलो संबिधान सभाको निर्वाचनमा जस्तै माओवादीका पक्षमा जन लहर आउने दावी पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्