Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा किनबेच गर्न सकिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २८, सोमबार १८:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । ८.५ % आरबीबीएल डिबेन्चर, २०८३ नेप्सेमा सूचकिृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्