Shikhar Insurance
National Life

गभर्नरसँग फोनमा ‘डेल्लि’ कुरा गर्छु, विषय सेयर बजार मात्रै हुँदैनः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार १८:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आफूले दैनिक फोन गर्ने गरेको बताउका छन् । सरकारको आर्थिक सल्लाहकार हुने भएकाले आफूले हरेक विषयबारे अपडेट लिन फोन गर्ने गरेको उनको जिकिर छ ।

मन्त्री शर्माले भने, “उहाँ मेरो सल्लाहकार पनि हो । उहाँसँग फोन पनि गर्न नपाउने हो र ? के कस्तो छ भनि अपडेट लिन पनि नपाउने हो र ? म त डेल्ली फोन गर्छु । तर, दैनिक सेयर बजारको कुरा हुँदैन ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर बजारको विषयमा धेरै बोले ‘किन बोलिस् ?’ भन्ने प्रश्न आउने र बोल्दै नबोले प्रश्नै झन् धेरै प्रश्न उब्जने गरेको उनले बताए । यद्यपी ४२ लाख जना लगानीकर्ताको हितमा आफू लाग्ने उनको भनाइ छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्