Shikhar Insurance
National Life

एमाले अध्यक्ष ओली अस्वस्थ

सिंहदरबार संवाददाता
२०७८ भाद्र १९, शनिबार १२:३३
Hyundai
NCELL
NIMB

काठमडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । धपेडीका कारण ओलीलाई हल्का ज्वरो आएको बताइएको छ । ओलीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेर केहि दिन आराम गर्नेछन् ।

शनिबार काठमाडौं महानगरपालिकास्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी थियो तर अस्वस्थताका कारण सो सम्बोधन रोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्