Shikhar Insurance
National Life

बामदेव गौतमले छाडे एमाले, अब समाजवादी यात्रा

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १८:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । उनले आफ्ना स्वकिय सचिव मार्फत एमाले कार्यालय सचिवलाई पार्टीका सबै जिम्मेवारी त्यागेको पत्र बुझाएका हुन् ।

उनले अब माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीमा सामेल भएर काम गर्ने बताईसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्