Shikhar Insurance
National Life

गृहजिल्लामा माधव नेपालको वर्चस्वः सबैजसो जनप्रतिनिधि एकीकृत समाजवादीमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १७:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । रौतहटका नेकपा एमालेका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादी रोजका छन् । नेकपा एमालेबाट विभाजन भएको दलमा सिंगो रौतहट माधव नेपालको पार्टीमा लागेको हो ।

रौतहटका एक उपमेयरसहित अधिकांश वडाध्यक्ष, सदस्यलगायत जनप्रतिनिधिले एमाले छाडेका छन् । एकीकृत समाजवादीमा लाग्दा रौतहट जिल्ला नै माधव नेपालमय भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेश नं. २ मा निकै कमजोर देखिएको एमालेको रौतहटमा नामनिशानै हराउने भएको छ ।

यसैबीच एकीकृत समाजवादीको जिल्ला कमिटीको पहिलो वैठक बसेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्