Shikhar Insurance
National Life

सत्तारुढ अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ नेकपा(एकिकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने भएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा शुक्रबार अपरान्ह ३ बजे भृकुटीमण्डपस्थित आर आर क्याम्पस अगाडी पुत्ला जलाउने कार्यक्रम तय गरेको हो ।अनेरास्ववियूले भारतीय विस्तारवादका विरुद्ध बिरोध कार्यक्रम भन्दै पुत्ला जलाउने तयारी थालेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महाकालीमा नेपाली युवक जयसिंह धामीलाई तुईन काटेर मारेको तथा नेपाली आकाशमा लडाकु हेलिकप्टर उडाएको बिरोधमा आन्दोलन गर्न लागिएको अनेरास्ववियूका सचिव अशोक थापाले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्