Shikhar Insurance
National Life

४ टोलीका ५२ जनालाई मनास्लु आरोहणको अनुमति, किलर माउन्टेन चढ्न ९ महिला तयार

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार २०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । मनास्लु हिमालमा शरद आरोहणका लागि ४ टोलीले अनुमति पाएको छ । पर्यटन विभागले हिजो र आज गरी ४ टोलीका ५२ जनालाई आरोहणको अनुमति दिएको हो ।

उनीहरूबाट सरकारले ५५ लाख २ हजार रूपैयाँ रोयल्टी उठाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चढ्ने अनुमति पाउने ५२ जनामध्ये ९ जना महिला छन् । उनीहरू किलर माउन्टेन भनेर चिनिने हिमाल आरोहण गर्न तयार भएका हुन् ।

गोरखा जिल्लामा पर्ने ८ हजार १ सय ६३ मिटर अग्लो हिमाललाई स्थानीयले किलर माउन्टेनको नाम दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्