Shikhar Insurance
National Life

युवा तथा साना व्यवसायी स्वरोजगार कोष प्रमुखमा विश्वमोहन अधिकारी

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा पूर्व बैंकर विश्वमोहन अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई कोष प्रमुखमा नियुक्त गरेको हो ।

अधिकारीसँग २५ वर्षको बैंकिङ अनुभव छ । उनी प्राध्यापक पनि हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्