Shikhar Insurance
National Life

कृषि ऋणपत्र नेप्सेमा सुचीकृत, दोस्रो बजारमा किनबेच हुने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको ६० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । १ हजार रुपैयाँ अंकित दरका ६० लाख कित्ता कृषि ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न मिल्ने भएको हो ।

वार्षिक ४ प्रतिशत बयाजदर रहेको कृषि ऋणपत्रको सूचीकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउदले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्