Shikhar Insurance
National Life

ओली एमालेको केन्द्रिय कमिटी बैठक सर्यो, होला त पार्टी एकता ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) ओली समुहको केन्द्रिय कमिटी बैठक सरेको छ । आइतबारका लागि तय भएको बैठक एक पछि सारेर सोमबारका लागि डाकिएको हो । शुक्रबार बसेको नेपाल समुहको केन्द्रिय कमिटी बैठकले पार्टी एकताका लागि सन्देश पठाएपछि ओली समुहको बैठक एक दिन पछि सारिएको हो ।

ओली एमालेको केन्द्रिय कमिटी बैठक बस्नु अघि नै पार्टी एकताका लागि ठोस निर्णय गर्ने तर्फ नेताहरुले दौडधुप सुरु गरेका छन् ।
नेपाल समुहले संसद बिघटन गलत रहेको स्वीकारोक्ति, अदालतको फैसलाको सम्मान र बाँकी कार्यकाल संसदलाई काम गर्न दिने प्रतिवद्धतासहित पार्टीका सबै निर्णयहरुमा ओली र माधव नेपालको संयुक्त हस्ताक्षर हुनुपर्ने अडान राखेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्