Shikhar Insurance
National Life

अन्तःशुल्क लाइसेन्सको नवीकरण अनलाइनबाटै यसरी गर्नुहोस्

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १८:१३
Hyundai
NIMB

काठमाडौं । अन्तःशुल्कको इजाजत नवीकरण अनलाइनबाटै नविकरण गर्न पाइने भएको छ ।

आन्तरिक राजस्व विभागले अनलाइन सेवामार्फत करदाता आफैंले विद्युतीय माध्यामबाट अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी गर्नुहोस् अनलाइनबाटै अन्तःशुल्क इजाजत नवीकरणः

GBIME

प्रतिक्रिया दिनुहोस्