Shikhar Insurance
National Life

अखिल फोर्सको राष्ट्रिय कार्यकर्ता भेला आज, माधव नेपालले सम्बोधन गर्दै

सिंहदरबार संवाददाता
२०७८ श्रावण १६, शनिबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुह निकट अनेरास्ववियुको अखिल फोर्स भेला आज काठमाडौंमा आयोजना हुँदैछ । भृकुटीमण्डपबाट मोटरसाइल र्याली गर्दै अखिल फोर्सका कार्यकर्ता बबरमहलस्थित कार्की ब्याङक्वेटमा प्रवेश गर्नेछन् ।
भेलालाई एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको अखिल सचिव अशोक थापाले जानकारी दिए ।

पार्टी एकताको सम्भावना र सम्भावित भावी कार्यदिशाबारे बरिष्ठ नेता नेपालले कार्यकर्तालाई बिशेष सम्बोधन गर्नेछन् । ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि नेपाल निकटहरुले अखिल फोर्स ब्युताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्