काठमाडौं । रिलायन्स लाइफ इन्योरेन्सले २ करोड ५० लाख रूपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीमा बीमा गरेका पतिको मृत्यु भएपछि कम्पनीले मृतककी पत्नी सपना मल्ललाई दाबी भुक्तानी दिएको हो ।
मल्ललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले चेक हस्तान्तरण गरे । सो अवसरमा सिलवालले रिलायन्सले गरेको दाबी भुक्तानीले दाबी भुक्तानीमा समस्या बारेको भ्रम चिर्न सहयोग पुगेको बताए । यसले जीवन बीमाको विश्वसनीय झनै बढेको दाबी उनको छ ।
प्रतिक्रिया दिनुहोस्