Shikhar Insurance
National Life

विश्व पौडेल बने योजना आयोगको उपाध्यक्ष

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थविद् विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधी गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्