Shikhar Insurance
National Life

स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगिन् राष्ट्रपति, त्यस्तो के भयो ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १६:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी छन् । आज बिहान अस्पताल पुगी उनले नियमित स्वास्थ्य उपचार गर्नुभएको उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । “उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भने, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।”

राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहेकी थिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्