Shikhar Insurance
National Life

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कसले पाउँछन् किन्न ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ११, सोमबार १२:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूह अन्र्तगतको १२ हजार ५ सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३ सय रुपैयाँ तोकिएको छ ।

संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम सय कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७८ साउन१४ गते देखि भदौ ८ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमा प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्