Shikhar Insurance
National Life

प्रभुको समर डिम्याट स्किमः यसरी २ वर्ष सित्तैमा लिन सकिन्छ डिम्याट र मेरो सेयर सुविधा

सिंहदरबार संवाददाता
२०७८ श्रावण १०, आईतवार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु क्यापिटलले ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना समर डिम्याट स्किम सञ्चालनमा ल्याएको छ । साउन १० देखि ग्राहकले १ वर्षका लागि फ्रि डिम्याट खाता र मेरो सेयरप्राप्त गर्ने भएका हुन् ।

यो योजना २०७८ साउन ३२ गतेसम्म सञ्चालन हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै यस योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्