Shikhar Insurance
National Life

युथ फोर्सको काउन्टरमा नेपाल समुहले ब्युझायो ‘पिपुल्स भोलिन्टयर्स’

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार २०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) ब्युझाएका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो ।

युवा संघ नेपालको भक्तपुर भेलामा बरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय पीभी घोषणा गरेका हुन् । शिव श्रेष्ठ संयोजक र सचिवमा मनोज खत्री चयन भएका छन् । पीभीको इन्चार्ज सन्जीप राई रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पिपुल्स भोलेन्टियर घोषणा गर्दै नेता नेपालले कम्युनिष्ट विचारबाट अघि बढ्ने बताए । नेता नेपालले युवाहरुलाई मानिसमा हुनुपर्ने राम्रो गुणहरु सिक्न र नराम्रो बानी त्याग पनि आग्रह गरे

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्