काठमाडौं । रिलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीको कार्यकाल थपिएको छ । सञ्चालक समितिको बैठकले सीईओ लोहनीको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।
लोहनीको कार्यकाल थप गर्ने स्वीकृतिका कम्पनीले बीमा समितिमा पत्र पठाएको छ । लोहनीको ४ वर्षे कार्यकाल सकिन २ सातामात्र बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्