Shikhar Insurance
National Life

विवादास्पद सञ्चालक दिपेन्द्र अग्रवाल जीइआइसीबाट बाहिरिए, मुरारका बनिन् सञ्चालक

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १४:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका विवादास्पद सञ्चालक दिपेन्द्र अग्रवाल कम्पनीबाट बाहिरिएका छन् । उनले कम्पनी सञ्चालक समितिबाट दिएको राजीनामा स्वीकृति भएको छ । अग्रवालको ठाउँमा बिराटनगरकी मिता मुरारका अग्रवाल सञ्चालक समिति सदस्य चयन भएकी छिन् ।

कम्पनीको खाताबाट पैसा दुरुपयोग गरेर अग्रवालले सेयर कारोबार गरेको आरोप लागेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्