Shikhar Insurance
National Life

अस्पतालबाटै झलनाथ खनालले भनेः देउवा सरकारलाई विश्वासको मत प्रदान गरौं

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १३:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत प्रदान गर्न आव्हान गरेका छन् । भारतमा उपचार गराईरहेका बरिष्ठ नेता खनालले अस्पतालबाटै अपिल जारी गर्दै संबिधान र व्यवस्था जोगाउन देउवा सरकारलाई विश्वासको मत दिन आव्हान गरेका हुन् ।

उनले विश्वासको मत प्रदान गरिसकेपछि पार्टी एकताका लागि सार्थक पहलकदमी लिनुपर्नेमा पनि जोड दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्