Shikhar Insurance
National Life

नर्भिक अस्पतालको सीईओ बने अजय मिश्र

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार २०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकमा बिलय भएको युनाइटेड फाइनान्सका सीईओ अजय मिश्रले नर्भिक अस्पतालको व्यवस्थापन जिम्मा पाएका छन् । मिश्र अस्पतालको प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।
नर्भिक अस्पताल हालैमात्र पब्लिक कम्पनी बनेको छ ।

नबिल बैंकले अक्वायर गरेलगत्तै मिश्रले बैंकको जागिर छाडेका थिए । मिश्रले शुक्रबारदेखि अस्पतालको जिम्मेवारी सम्हाल्नेछन् । अस्पताल सञ्चालक समितिले मिश्रलाई सीईओ नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्