Shikhar Insurance
National Life

युथ फोर्सको काउन्टरमा माधव समूहले बनायो अखिल फोर्स

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका माधव नेपाल समूहका विद्यार्थीहरूले अखिल फोर्स गठन गरेका छन् । नेपाल समर्थक विद्यार्थीहरूले नयाँ संगठन बनाएका हुन् ।

नेकपा एमाले केपी ओली समर्थक युवा संघले हालै युथ फोर्स ब्यूँताएका थिए । नेपाल समूहका विद्यार्थीले सोही युथ फोर्सको काउन्टरमा संगठन बनाएका हुन् । बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्