Shikhar Insurance
National Life

मनोज न्यौपाने बने सेञ्चुरी कमर्सियल बैंकको कामु सिईओ

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १२:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको कामु सिईओमा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले सिईओ तुलसी राम गौतमको राजीनामा स्वीकृत गर्दै न्यौपानेलाई कामु सिईआ नियुक्त गरेको हो ।

गौतमले असार २० गते राजीनामा दिएका थिए । उनको राजीनामालाई सञ्चालक समितिले असार ३० गते स्वीकृत गर्दै न्यौपानेलाई साउन १ गतेदेखि लागु हुने गरि कामु सिईओ बनाएको हो । न्यौपाने नयाँ पुस्ताका चर्चित बैंकर हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्