काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेत्र बिक्रम चन्द विप्लब कोटेश्वर पुगेका छन् । बिहिबार बिप्बल र धर्मेन्द्र बास्तोला कोटेश्वर पुगेका हुन् ।
अर्ध भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिमा आएको विप्लबले पछिल्लो समय बामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिईरहेका छन् । प्रचण्डलाई भेटेको भोलिपल्टै माधव नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका हुन् ।
उनीहरुबीच वृहत एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको श्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्