Shikhar Insurance
National Life

खुमलटारमा प्रचण्ड र विप्लबको भेट, के भयो कुरा ?

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार २०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका अध्यक्ष नेत्र बिक्रम चन्द विप्लबबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटार पुगेरै विप्लबले आफ्नो पूर्व नेता प्रचण्डलाई भेटेका हुन् । प्रचण्डलाई भेट्न विप्लबसँगै नेकपाका अर्का नेता धर्मेन्द्र बास्तोला पनि खुमलटार पुगेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुबीच माओवादी आन्दोलन पुनर्गठन र एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्