Shikhar Insurance
National Life

युनियन लाइफको सीईओमा कर्ण दोहोरिए, समितिले दियो स्वीकृति

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १६:११
Hyundai
NCELL
NIMB

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण नै दोहोरिने पक्का भएको छ । बीमा समितिले कम्पनीको सञ्चालक समितिको निर्णयलाई स्वीकृति दिएसँगै उनको कार्यकाल थपिएको हो ।

कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनी सञ्चालनमा आउनुअघि नै उनी सीईओ थिए । युनिनय लाइफको बिमा व्यवसाय २०७४ असोज ४ मा सुरू भएको हो ।

हाल कम्पनीको आईपीओमा सर्वसाधारणले आवेदन दिइरहेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्