Shikhar Insurance
National Life

नबिलमा विलय भयो युनाइटेड, आजदेखि एकीकृत कारोबार सुरू

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । युनाइटेड नबिल बैंकमा विलय भएको छ । बैंकले युनाइटेड फाइनान्सलाई एक्विजिसन (प्राप्ती) गर्ने प्रक्रिया पुरा गरी असार २७ गतेदेखि एकीकृत कारोबार सुरु भएको हो ।
एक कार्यक्रमबीच नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरीले संयुक्त एकीकृत कारोबार शुभारम्भ गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्