Shikhar Insurance
National Life

कोपा अमेरिका कपको उपाधी अर्जेन्टिनालाई, आफ्नै घरमा हार्यो ब्राजिल

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार ०८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । कोपा अमेरिका कपको उपाधी अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई एक गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधी जितेको हो ।

अर्जेन्टिनालाई उपाधी जिताउन एञ्जल डिमारियाले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । ब्राजिल भने आफ्नै घरमा उपाधी रक्षा गर्न असफल रह्यो । कोपा अमेरिका कपको साबिक बिजेता ब्राजिल यसपाली घरेलु मैदानमा पराजित हुँदै उप बिजेतामा सिमित भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्