Shikhar Insurance
National Life

निगम निजीकरणमा पाँच विपक्षी विद्यार्थी संगठनको बिरोध

सिंहदरबार संवाददाता
२०७८ असार २६, शनिबार २०:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । पाँच विपक्षी विद्यार्थी संगठनले नेपाल वायुसेवा निगमका कर्मचारीका आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । उनीहरूले निगम निजीकरणको विपक्षमा आवाज उठाउँदै निगमका महाप्रबन्धकको बर्खास्ती माग पनि गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले जहाज ग्राउन्डेड गर्ने, पूर्ण क्षमतामा नउडाउने, नयाँ गन्तव्य खोजी नगर्ने जस्ता कामले निगमलाई घाटामा चलाउने गरेको आरोप लगाइ यसकार्यमा संलग्न सबैलाई कारबाहीको माग गरेका पनि छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगममा निजी वायुसेवाका लगानीकर्तालाई सञ्चालक नियुक्ति गरेको उनीहरूको आपत्ति छ ।

शनिबार संयुक्त विद्यार्थी संगठन, निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बद्ध कर्मचारीबीच निगम निजीकरणको छलफल भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्