Shikhar Insurance
National Life

मैलुङ खोला जलविद्युतले पनि पायो ७ करोड ३६ लाखको आईपीओ निकाल्ने अनुमति

सिंहदरबार संवाददाता
२०७८ असार २४, बिहीबार ११:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले पनि आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैयाँ मूल्य अंकित ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।

आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका कम्पनीले लागि २०७४ असोज २० गते बोर्डमा आवेदन दिएको कम्पनीले असार २३ गते अनुमति पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले चुक्तापुँजीको कुल २० प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्