काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले सञ्चालक समितिको अध्यक्ष नियुक्ति गरेको छ । कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको अध्यक्षमा विनय कुमार श्रेष्ठ नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्