Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ माघ ८, मंगलवार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा खरिद बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूलय प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा खरिद बिक्री भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्