Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंकद्धारा नेपाल-भारत मैत्री संघ कास्कीलाई ३ लाख रुपैयाँ हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ माघ ६, आईतवार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख मिन बहादुर गरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्