Shikhar Insurance
National Life

नेप्सेमा सानिमा रिलायन्स लाइफको ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ माघ ६, आईतवार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको १८.३८ प्रतिशत बोनस बापतको ७६ लाख ९० हजार ६ सय ५२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब दोस्रो बजारमा भोलि अर्थात माघ ७ गते देखि काराेबारमा आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्