Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको साढे १ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ माघ ६, आईतवार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संसपक सेयर बीक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कूल १ लाख ५३ हजार ४ सय २ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी सैलेश श्रेष्ठको नाममा रहेको १२ हजार ७८ कित्ता, सनराइज होल्डीङगस प्रलिको नाममा रहेको १८ हजार ३ सय ४८ कित्ता, अनिल प्रसाद श्रेष्ठको २ हजार १ सय ९६ कित्ता र सैला श्रेष्ठको नाममा रहेको १ लाख २० हजार ७ सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंममा आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाइै बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्