Shikhar Insurance
National Life

बारामा १ लाख १८ हजार मेट्रिक टन बढी आलु उत्पादन

सिंहदरबार संवाददाता
२०८१ माघ ४, शुक्रबार १२:३९
Hyundai
NCELL
NIMB

बारा । बारामा ७ हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।

जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त क्षेत्रफल जगामा किसानले विभिन्न जातका आलुखेती गरेकामा गत वर्ष प्रतिहेक्टर १५ दशमलव नौ प्रतिशतले कुल १ लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका ज्ञान केन्द्रका अर्थविज्ञ गणेश महराले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्