Shikhar Insurance
National Life

नेप्सेमा सुपर मादी हाइड्रोपावरको बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १६:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस बापतको १० लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब नेप्सेमा दोस्रो बजारमा कारोबारमा माघ ६ गते देखि आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्