Shikhar Insurance
National Life

बिहिबार ४ कम्पनीको सेयरमा लाग्यो सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ मा पुगेको छ ।

बिहिबार २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६ सय रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार सेयर बजारमा सामान्य अंकले घटेपनि ४ कम्पनीको सेयरमा भने सकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनआईसी एशिया सेलेक्ट फण्डको ९.०९ प्रतिशत, पीपुल्स पावरको ६.६५ प्रतिशत सहित १०८ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्